नियम ८९
बढी समय (ओभर टायम) काम गरेको भत्ता
(१) कर्मचारीले नेपाल सरकारले
तोकेको समय भन्दा बढी समय काम गरेमा त्यसरी बढी समय काम गरे बापत पाउने
भत्ता नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिम बढी समय काम गरे वापत दिइने भत्ता सम्बन्धी
अन्य कार्यविधि नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।